टेकुमा आगलागी

Ad
  • Kalopati

काठमाडौं ।  टेकुस्थित काठमाडौं प्रहरी परिसरनजिकैको एक घरमा आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीले प्रयास गरिरहेका छन्।

आगलागीको कारण र क्षतिबारे विस्तृत विवरण भने आइसकेको छैन।

Ad

RELATED POSTS

YOUR FEEDBACK: