अफगानिस्तानमा ३४ जना नेपाली नागरिकहरु उद्धारको पर्खाइमा

Ad
  • Kalopati

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खाइमा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: