हेर्नुहोस् आईतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार सुनको मुल्य स्थिर रहेको  छ । शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा नै कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: