देशभर वर्षा, केहि दिन नरोकिने

rainn
Ad
  • Kalopati

केही दिनएता नेपालका भिभिन्न ठाउँहरुमा जारी वर्षा अझै केही दिन नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज पनि बिहानै देखि बदली भई वर्षा भैरहेको छ । वर्षाको कारण देशका विभिन्न ठाउँहरु मा बढी र पहिरो आउने क्रम जारि छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भैरहेको छ र यो वर्षा मंगलबारसम्म नरोकिने अनुमान गरिएको छ।

वर्षासंगै आएको बाढी र पहिरोका कारण भिभिन्न राजमार्गहरू अवरुद्ध भैरहेका छन् भने सवारी आवत जावत मा समस्या देखिएको छ  ।

बाढी र पहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: