१८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

टेष्ट किट
Ad
  • Kalopati

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घन्टामा नेपालभर १८५७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । कूल १३१७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालभर पीसीआर विधिबाट ७ ५८००८  र एन्टिजेन विधिबाट ८२ ७९७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण  मृत्यु  हुनेको संख्या २७ रहेको  छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: