शुक्रबार सुनको मुल्य बढ्यो, हेर्नुहोस तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: