बिहीबार घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् तोलाको कति

Ad
  • Kalopati

काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मुल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमै कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: