नेप्सेका सीईओ साउदको राजीनामा

Ad
  • Kalopati

८ भदौ, काठमाडौं ।अर्थ मन्त्रालयको स्पष्टीकरण  पछि नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत  चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।  कार्यकाल  सकिन करिब ३ महिना बाकि छदै उनले राजीनामा दिएका  हुन्।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि उनि  विवादमा आएका थिए ।  संसदको अर्थ समितिका सदस्यहरुले समेत साउदलाई निलम्बन गरी कारवाही  गर्न भनेका  थिए ।

साउदले अनुसन्धानलाई सहयोग पुर्‍याउनका लागि  पद छाडेको बताएका छन्। साउद भन्छन्: विवादमा परेको सेयर कानुनअनुसार नै किनेको हो।

यो संगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृतमा को आउछन् भनेर भिभिन्न अड्कल हुन थालीसकेको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: