मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • Kalopati

साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: