देशभर भब्य रुपमा मनाईंदै जनैपूर्णिमा (फोटोफिचर)

Ad
  • Kalopati

काठमाडौं । विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइएको छ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन) बाँध्ने र जनै लगाउने प्रचलन छ ।

जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: