प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

Ad
  • Kalopati

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भानु देउवा यसअघि पनि देउबाको प्रमुख स्वकीय सचिव थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: