प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

Ad
  • Kalopati

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले ९समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: