मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

Ad
  • Kalopati

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी रहेको छ ।
आज राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने बताइएको छ ।

सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो ।

बिहानमात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: