जीवन विकास लघुवित्तको सेयरमुल्य १० प्रतिशतले वृद्धि

Ad
  • Kalopati

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार ९नेप्से० मा जीवन विकास लघुवित्तको सेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयरमुल्य ४० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३ हजार २२८ रुपैंया पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख १३ हजार ८९७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: