मंगलबार बढ्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । मंगलबार सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: