यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

Ad
  • Kalopati

काठमाडौं । बिहिबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९.०० बिन्दुमा पुगेको हो । आज सबैभन्दा धेरै रुरु हाइड्रोपावर कम्पनीसहित ६ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

रुरु हाइड्रोपावर, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी नेपाल, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ५१ करोडमाथिको कारोबार भएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: