मौद्रिक नीति यसै साता सार्वजनिक हुने, यस्तो छ केन्द्रीय बैंकको तयारी

Ad
  • Kalopati

नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताएका छन।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउँ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ ।

‘सोमबार र मंगलबार सार्वजनिक हुने सम्भावना छैन । तर यही साताभित्रमा सार्वजनिक गर्ने तयारी छ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले कालोपाटीसँग भने ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: