मेगा बैंकको नयाँ शाखा बाराको जीतपुरमा

Ad
  • Kalopati

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यससँगै मेगा बैंकको १ सय ८५ औं शाखा पुगेको छ ।

मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: