धनगढी उपमहानगरपालिकाको राहत वितरणः राहत कम, फोटो सेसन बढी

धनगढीमा राहत वितरण
Ad
  • Kalopati

धनगढी, बैशााख २६ ।
धनगढीमा गरिएको राहत वितरण राहतभन्दा बढी प्रचारबाजीमा सिमित भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १२ मा गरिएको राहत वितरण कार्यक्रमा राहत वितरण कम फोटो सेसन बढी देखिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशैभरी गरिएको लकडाउनमा समस्यामा परेका गरिब, मजदुर तथा विपन्न वर्गका लागि गरिएको राहत वितरण प्रचारबाजीमा सिमित भएको देखिएको छ । प्रचारबाजी र फोटोसेसनलाई बढी प्रथामिकतामा राख्दै धनगढी उपमहानगरपालिका वडा नं. १२ ले हिक्मतपुर शिविरमा बसोबास गर्ने ५९२ परिवारलाई राहत वितरण गरेको छ ।

धनगढीमा राहत वितरणको प्रचारबाजी तस्विर
धनगढीमा राहत वितरणको प्रचारबाजी तस्विर

Ad

RELATED POSTS

YOUR FEEDBACK: