बैतडी सिगासमा संकास्पद बस्तु फेला

Ad
  • Kalopati

बैतडी, बैशाख २५ ।
बैतडी को सिगास गाउँपालिका वडा नं १ र २ को सिमावर्ती क्षेत्र बजकोट को धार भन्ने ठाउँमा एउटा संकास्पद यन्त्र भेटिएको छ।

यन्त्र संगै भेटिएको एउटा सुचना मा यो वस्तु हानिकारक नभएको र यसलाइ फिर्ता गर्ने लाइ पुरुस्कार दिइने लेखिएको छ। उक्त वस्तुबाट ग्यास निस्किरहेको र त्यो बस्तु आधुनिक प्राबिधिक तवरले बनेको अनुमानस्थानीय ले गरेका छन्।

उक्त संकास्पद बस्तु वडा नं २ प्रहरी चौकि को जिम्मा लगाइएको छ। थप परिक्षण र अनुसन्धान चलिरहेको प्रहरी ले जनाएको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: