नेपालमा पनि कुद्नेभयो रेल, रेलमार्ग निर्माणका लागि सरकारले छुट्यायो ८ अर्ब ६६ करोड

रेलमार्ग
Ad
  • Kalopati

काठमाण्डौ, जेठ १५ ।
सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७७र७८ का लागि पूर्व पश्चिमल गायतका विभिन्न रेलमार्गको निर्माणका लागि ८ अर्ब ६६ करोड विनियोजन गरिएको प्रतिनिधि सभामा बजेट भाषणमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: