प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान, बालुवाटारमा ५ बजे बस्दै

प्रधानमन्त्री ओली
Ad
  • Kalopati

काठमाडौं, जेठ १३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पाँच बजे सर्वदलीय बैठक बोलाएका छन् ।

नेपालको नयाँ नक्साअनुसार संविधानमा निशान छाप मिलाउन सरकारले संसदमा संविधान संशोधनको लागि विद्येयक दर्ता गराईसकेको छ ।

त्यसकै लागि सर्वसम्मतीले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेको बुझिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: