कोरोना अपडेटः नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्ठि, संक्रमितको संख्या ३५७ पुग्यो

विकास देवकोटा
Ad
  • Kalopati

काठमाडौं, जेठ ५ ।
देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटोल जानकारी दिएका छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका ४७ जनामा संक्रमण भेटिएको छ ।

यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला संक्रमित भएका छन् । यसअघि दुईजना संक्रमितको मृत्यु भइसकेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: