इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुख सापकोटाको निर्देशन

Ad
  • Kalopati

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा निर्देशन गरेका हुन् ।

सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखले भने , “माननीय सदस्यहरुले उठाएका विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न निर्देश गर्दछु ।”

Ad

RELATED POSTS

YOUR FEEDBACK: