मंगलबार मेलम्ची खानेपानी आयोजनाका कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

Ad
  • Kalopati

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर २६ वर्षीय सनम तामाङको मुत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको एसपी दिनेशराज मैनालीले जनकारी दिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा राखिएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: