बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका पाण्डेले अग्रता बढाउँदै

Ad
  • Kalopati

बुटवल । बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बढाउँदै छन् । बुटवलमा अहिलेसम्म वडा न १ को ९०० मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: