आज राष्ट्रिय कानून दिवस वभिन्न कार्यक्रम गरी मनाइँदै, तीन वटै तहका अदालतहरु बिदा रहने

Ad
  • Kalopati

काठमाडौं । आज राष्ट्रिय कानून दिवस । काठमाडौंसहित विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका रहेको छ । बि.सं. २००९ मा ऐतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन वैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाउने गरेको छ ।

नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न तथा नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्तालाई जोड दिइन्छ । यस दिवसका दिन तीन वटै तहका अदालतहरु जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा बिदा हुने गर्दछन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: