बालेन र केशव स्थापितको जम्काभेट, अंकमाल गर्दै एक अर्कालाई दिए शुभकामना

Ad
  • Kalopati

काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेका मेयर उम्मेदवार केशव स्थापितको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरुको जम्काभेट भएको हो ।

भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका छन् । एमालेका मेयर उम्मेदवार स्थापित र बालेन आइतबार बिहान भेट भएका भएको हो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: