शुुक्रबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार ९८ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले रहेर ९८ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार १ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: