बिहिबार ह्वातै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ४ सयले रहेर ९८ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँ ले बढेर रहेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९७ हजार ७ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: