विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवारी मदनदासलाई सहयोग गर्ने

Ad
  • Kalopati

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ ।

यस बारेमा जानकारी दिन महासंघले बिहीवार काठमाडौंमा कार्यक्रम गर्दैछ । कलाकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: