बुधबार स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् चाँदीको कति ?

Ad
  • Kalopati

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार ९७ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर ९७ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९७ हजार ७ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: