आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • Kalopati

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । बिहिबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९९ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार ७ सय रुपैयाँ रहेको थियो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: