तरुण दलको भेलामा गृहमन्त्रीले सम्बोधन, निर्वाचन सम्बन्धीमा छलफल गरिने

Ad
  • Kalopati

काठमाडौं । नेपाल तरुण दलले स्थानीय निर्वाचन सम्बन्धी छलफल गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले उक्त भेलालाई सम्बोधन गर्नेछन् । भेलामा गृहमन्त्रीसँग तरुण दलका नेताहरुले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धी कसरी अगाडि बढ्ने र नेपाली काँग्रेसको रणनीतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: