सिजीले ल्यायो नयाँ अफर, सामान किन्दा थाइल्याण्ड घुम्न जाने अवसर

Ad
  • Kalopati

काठमाडौं । सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका एक अफर ल्याएको छ । जसमा साना घरायसी सामानहरूमा ‘हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने’ उपहार योजना ल्याइएको हो । वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नेछन् । साथै बम्पर उपहारमा जोडीलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि सीजीएसएचए प्रोडक्ट नेम टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरि ३१००१ मा एसएमएस पठाउनुपर्नेछ । लक्की ड्रमा सहभागी सबै प्रतिय‍ोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: