प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने

Ad
  • Kalopati

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोकेका छन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेका राष्ट्रपति कार्यालयद्धारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: