माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

Ad
  • Kalopati

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा फागुन २० गते शुक्रबार बिहान ११ बजे बस्ने भएको हो ।

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर शुक्रबार बैठकमा उपस्थित हुन भनिएको छ ।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: