एमाले केन्द्रीय सदस्यमा मेडिकल सञ्चालक प्रसाईंले उम्मेदवारी दिने

Ad
  • Kalopati

चितवन । मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै उनले भने, ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’

Ad

RELATED POSTS

YOUR FEEDBACK: