अन्तरर्राष्ट्रिय सम्मेलनमा वन फँडानी रोक्न विश्वका नेताहरू सहमत

Ad
  • Kalopati

काठमाडौं । अन्तरर्राष्ट्रिय सम्मेलन कोप २६० मा सहभागी देशका नेताहरू वन फँडानी रोक्न सहमत भएका छन् ।

आज एक सय भन्दा बढी देशका नेताहरूले सन् २०३० भित्र वन फँडानी रोक्न हस्ताक्षर गर्ने भएका छन् । बीबीसीको अनुसार यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । जलवायु परिवर्तनको एक कारण वनजंगल विनास हुने मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: