विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज काठमाडौंमा सुरक्षित अवतरण

Ad
  • Kalopati

बिराटनगर बाट काठमाडौँका लागि उडेको बिमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गरेको छ  ।बिराटनगर  विमानस्थलको  रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमानको  पाङ्ग्रा नखुलेपछि काठमाडौँ फर्किएको थियो ।

केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको थियो  ।  विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: