मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

Ad
  • Kalopati

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सुरु भएको छ ।

सो बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिए । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: