मीनभवनमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय स्थापना

Ad
  • Kalopati

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय मीनभवनमा स्थापना भएको छ ।

केन्द्रीय कार्यालयको उद्घाटन शुक्रबार बिहान १० बजे हुने केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधारले बताए । उद्घाटन अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने भएका छन्।

 

 

Ad

RELATED POSTS

YOUR FEEDBACK: