आजको मौसम

Ad
  • Kalopati

आज देशभर पूर्ण बदली रही केहि  स्थानहरूमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका केहि  स्थानहरूमा भने चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आइतबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: