नेपाल र भारतबीच १-१ को बराबरी

football
Ad
  • Kalopati

नेपाल र भारतको  मैत्रीपूर्ण फुटबलमा  खेल बराबरी भएको छ  । नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो । यी दुवै रास्ट्र साफ गेमको तयारीमा छन्।

नेपालका लागि  ३५ औं मिनेटमा अञ्जन विष्ट ले गोल गरेका थिए। पहिलो हाफमा अग्रता लिए पनि  ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए पछि खेल बराबरीमा सकिएको हो ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: