Skip to content

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

Kalopati

4 years ago

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ ।

परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

Leave your comment

Related News