जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

Ad
  • Kalopati

जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको थियो।

जीप चालक मान बहादुर रावतले चलाएका थिए।

दुर्घटनास्थलमा प्रहरी  र स्थानीयबासिन्दा मिलेर  उद्धारको काम गरिरहेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: