Skip to content

प्रधानमन्त्री ओली अस्वस्थ,अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द

Kalopati

1 year ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

‘एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए। ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ।

 

Leave your comment

Related News