Skip to content

महेश बस्नेतको पक्राउ माग गर्दै पेरिसबाट सोभा पाठक काठमाडौंमा निवेदन (सात तस्विर)

Kalopati

2 weeks ago

काठमाडौं । महेश बस्नेतलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गर्दै सोभा पाठकले काठमाडौंमा निवेदन दिएकी छन्। पेरिसबाट नेपाल आएकी पाठकले आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेर औपचारिक रूपमा निवेदन दर्ता गराएकी हुन्।

पाठकले आफ्नो निवेदनमार्फत बस्नेतमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरेकी छन्। यस सम्बन्धमा सरकारी वकिल कार्यालयले निवेदन दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।

उक्त विषयमा थप अनुसन्धानका लागि प्रहरीसँग समन्वय भइरहेको र आवश्यकताअनुसार छानबिन अघि बढाइने स्रोतले जनाएको

Leave your comment