काठमाडौँ । शुक्रबार राम नवमीको अवसरमा पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा भक्तजनहरूले उल्लेखनीय सहभागिता जनाएका छन् । बिहानैदेखि फूल, प्रसाद र धूपबत्ती लिएर श्रद्धालुहरू पूजाअर्चना र दर्शनका लागि लामवद्ध बनेका छन् ।

Kalopati
4 hours ago

Leave your comment