Skip to content

नवनिवार्चित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ (सात तस्विर)

Kalopati

1 hour ago

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।

Leave your comment

Related News